करार शिक्षकलाई स्थायी नगर्ने सहमतिपछि खुल्यो त्रिविको ताला

काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ । सरकारवादी ६ वटा विद्यार्थी संगठन र विपक्षी दल एमालेको भ्रातृ संगठन अनेरास्ववियुले मंसिर १६ देखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो । त्यसपछि पनि […]

सम्बन्धित सामग्री

करार कर्मचारीले लगाए गढीमाईमा ताला

रौतहटको गढीमाई नगरपालिकामा करार कर्मचारीहरूले तालाबन्दी गरेका छन्। १८ महिनादेखि बाँकी रहेको तलब, भत्ता, पोसाक, दसैं खर्चसहित विभिन्न रकमको माग गर्दै करार कर्मचारीले नगरपालिकाको कार्यालयमा ताला लगाएका हुन्।

करार निस्कासनविरुद्ध खोटाङको जन्तेढुंगामा एमालेले गर्‍यो तालाबन्दी

२०७४ मा निर्वाचित एमाले जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारी हटाएको विरोधमा तालाबन्दी गर्न पुगेको उसले साउन १ गतेदेखि म्याद थप नगर्ने निर्णयविरुद्ध वडा र गाउँपालिका कार्यालयमा ताला लगाएको थियो। तर, सेवा अवरुद्ध भएको भन्दै प्रहरीको सहयोगमा जनप्रतिनिधि...

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि  नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् ।बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगरपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थ

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरूको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूल गेटमा ताला लागेको छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूल गेटमा धर्नामा पनि बस्दै आएका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरूले नगरपालिकाको मूल गेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरू पनि नगरपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा […]

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

७ साउन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप  नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको  छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूलगेटमा धर्नामा पनि बस्दै आएका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन […]

डुङ्गेश्वरर गाउँपालिकामा लागेको ताला दुई दिनपछि खुल्यो

सुर्खेत, ५ साउन । दैलेखको डुङ्गेश्वरर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएको ताला खुलेको छ । करार नविकरण गर्न दबाबस्वरुप उनीहरूले सोमबार ताला लगाएका थिए । गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर […]

डुङ्गेश्वर गाउँपालिकामा लागेको ताला खुल्यो

सुर्खेत– दैलेखको डुङ्गेश्वर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएको ताला खुलेको छ । करार नवीकरण गर्न दबाबस्वरूप उनीहरूले सोमबार ताला लगाएका थिए । गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । […]

दुई दिनपछि खुल्यो डुङ्गेश्वरर गाउँपालिकामा लागेको ताला

सुर्खेत – दैलेखको डुङ्गेश्वरर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएको ताला खुलेको छ। करार नविकरण गर्न दबाबस्वरुप उनीहरूले सोमबार ताला लगाएका थिए। गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए। गाउँपालिकामा लगाएको […]

खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला आइतबार खोलिएको छ। विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आइतबार ६ बुँदे सहमति भएसँगै ताला खुलेको हो।अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्ने, सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्री परिषदद्वारा स्वीकृत १ हजार ४ सय २० जना शिक्षकको दरबन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग १५ दिनभित्र पहल गर्ने लगायत सहमति भएको छ।नेपाली कांग्रेसक

एक महिनादेखि लागेको त्रिविको ताला खुल्यो

त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ ।