म्याङलुङ- कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आशामा छन् ।
गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको व्यवस्था नहुँदा जीवन कष्टकर रूपमा बिताउनु परेको उनीहरूको गुनासो छ । अहिले देशमा चुनाव लागे...