लुम्बिनी प्रदेशसभाका सदस्य धनबहादुर केसी पक्राउ परेको एक दिनमै छुटेका छन् । ३३ वर्ष पुरानो जिल्ला अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गर्न रुकुम पूर्व (ख) बाट निर्वाचित केसीले आइतबार आत्मसमर्पण गरेका थिए । त्यसपछि जिल्ला अदालतले उनलाई कैद सजाय भुक्तानका लागि जेल पठाउने आदेश गरेको थियो । तर, सोमबार उनी अदालतको...