हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटौंडा औद्योगिक क्षेत्रले जनाएको छ ।नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो । मयूरधापको करीब २०० बिघा क्षेत्रफलको सरकारी जग्...