मयूरधाप औद्योगिक क्षेत्र निर्माण ८ वर्षदेखि अलपत्र

हेटौंडा औद्योगिक क्षेत्रको विकल्पका रूपमा हेटौंडा–१४ स्थित मयूरधापमा शिलान्यास गरिएको ‘मयूरधाप औद्योगिक क्षेत्र’ निर्माणको काम आठ वर्षदेखि अलपत्र छ ।