काठमाडौं, ८ साउन । नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनमा एक्लै बहुमत ल्याउने रणनीति बनाएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कम्तिमा एक सय सिट आफ्नो भागमा पार्ने काँग्रेसको रणनीति देखिएको छ । बाँकी ६५ मात्र गठबन्धनका अन्य दललाई दिने गरी काँग्रेसको तयारी देखिन्छ । २०७४ को निर्वाचनमा २३ सिटमात्र प्रत्यक्ष जितेको काँग्रेसले समानुपातिकमा भने […]