एकीकृत समाजवादीको होलीमा शुभकामना आदानप्रदान

विराटनगर : नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीले होलीको अवसरमा होली मिलन कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको छ।विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागी थिए।पहाडी र हिमाली भेगमा हिजो फागु अर्थात् होली पर्व मनाइएको थियो। आज तराई/मधेशमा धूमधामका साथ यो पर्व मनाइँदैछ।

सम्बन्धित सामग्री

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताउनुभएको छ । शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताउनुभयो । उहाँले गएकाे वैशाख ३० गते भएको पालिका तहको चुनावमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू परा...

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए । उनले आ

नेताहरूले विश्वास गुमाउँदै जाँदा चिन्तित छु : माधव नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ ।  आज बिहीवार अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले दशैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउनुभएको हो । उहाँले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताउनुभयो । नेताहरूले विश्वास गुमाउँदै गइरहे...

विराटनगरमा एमालेको कार्यक्रम : नेकपा एसलाई पनि निम्तो तर नजाने

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदैछन्।चियापान कार्यक्रममा एकीकृत समाजवादी दललाई पनि निम्तो दिइएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी नहुने भएको छ। ओली सहभागी कार्यक्रममा  सहभागी नहुने नेकपा (एस) मोरङका प्रवक्ता ओसिम आलमले बताए। मोरङस्थित नेकपा (एस)ले कात्तिक १३  गते आयोजना गरेको

नेकपा एस एमाले मोरङको चियापानमा सहभागी नहुने

नेकपा एमाले मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादी नजाने भएको छ ।  पत्र पठाए पनि चियापान कार्यक्रममा सहभागी हुन नसक्ने नेकपा एस मोरङका प्रवक्ता ओसिम आलमले बताए । 'हामी ठेगाना पनि नभएको अवैध गर्भबाट जन्मेको पाटीलाई कसरी बोलाउनुभयो, अचम्म मानिरहेका छौँ,' उनले भने । नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको चियापान कार्यक्रममा एमाले पनि गएको थिएन । केहिदिन अघि मात्रै एमालेका सचिव योगेश भट्टराइले नेकपा एस अवैध गर्भाधानबाट जन्मेको पार्ट...

एमसीसी सम्झौता राष्ट्रघाती छ : प्रभु साह

रौतहट । नेकपा एमालेका नेता प्रभु साहले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ । दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरे देशमा द्वन्द्व उत्पन्न हुने जिकिर गर्नुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी […]

ओलीको निरंकुशताविरुद्ध विद्रोह गर्न नेकपा एकीकृत समाजवादी : ज्वाला

सल्यान : नेकपा एकीकृत समाजवादी पार्टीका सहमहासचिव प्रकाश ज्वालाले ओलीको निरंकुशताविरुद्ध उभिन नयाँ पार्टी गठन भएको बताएका छन्।दुई तिहाइको आडको मौलाएको भ्रष्टाचार, अलोकतान्त्रिक क्रियाकलापको साक्षी बन्न नसक्दा विद्रोह गरेको उनको भनाइ छ।नेकपा एकीकृत समाजवादी सल्यानले शुक्रबार आयोजना गरेको दीपावली र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका ज्वालाले लोकतन्त्रलाई ध्वस्त बनाउने, कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न केपी ओली अघि बढ्दा समस्या

ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएर राखे : झाँक्री

काभ्रे– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएको टिप्पणी गरेकी छन् । शनिबार नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली २०७८, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै […]

१० बुँदे भनेर ओलीसँग गएका नेताको हरिबिजोग भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै एमालेमै रहेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका छन् ।  एकीकृत समाजवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चावहिलमा आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमै रहेका नेताको ओलीकै कारण हरिविजोग भएको बताएका हुन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गर्‍यो भने मात्रै स्याबासी पाउने नभए हरिविजोग हुने अवस्था रहेको नेपालले बताए ।  ‘ओलीको...