सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि २०२९ सम्मको सम्बन्धित समझदारीपत्र स्वीकृत गरेको छ ।आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त समझदारीपत्र स्वीकृत गरेको हो । यस्तै नेपाल सरकार र चीन सरकारबीच नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।यसैगरी सरकारले...