कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

कन्चनपुर। कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी ६० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय ...

सम्बन्धित सामग्री

राप्रपाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता माओवादी केन्द्रमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोल्पाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता, कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्रबार सदरमुकाम दुनैमा आयोजित जिल्ला समन्वय समितिको चौथो विस्तारित बैठकमा केन्द्रीय सदस्य वीरमल कुमार भन्डारी,...

एमाले सुदूरपश्चिम सदस्य बोगटीसहित दर्जन नेता माओवादी प्रवेश

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक दर्जन नेता काङ्ग्रेसमा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक दर्जन नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्। नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय…

ललितपुरका चार दर्जन नेता कार्यकर्ता एमाले प्रवेश

न्युज अफ नेपाल, ललितपुर ।  ललितपुर महानगरपालिका वडा नम्बर १८मा चार दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । विसं २०४६ सालको जनआन्दोलन पछि पाटन मुक्त क्षेत्र घोषणा भएको दिन आज चार दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन । उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिट ब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल […]

एक दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् ।एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष  प्रचण्डले प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो । झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै

नेकपा एमाले पूर्व सचिवसहित २ दर्जन युवा कांग्रेस प्रवेश

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका करिब दुई दर्जन अगुवा युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको लोकतन्त्रतिर आकर्षित भई विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको पार्टी कार्यालयले जनाएको छ।...

दाङका दुई दर्जन युवा राजमाेमा प्रवेश

दिनेश रैदास, दाङ । अखिल नेपाल युवक संघ घोराहीनगर समितिको आयोजनामा भएको एक कार्यक्रममा युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । आज सम्मपन्न पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्ने सुशील हमाल,भुवन खड्का, अर्जुन राणा, आशिष देवकोटा, गोपाल पौडेल, शाहस घर्ती, पोषण केसी, मुकेश वली, रबि वली ,बादल केसी , अनुस केसी , मनिराम पुन, विवेक थापा, वीरबहादुर पुन मगर, अखिल क्षेत्री, प्रकाश जङ्ग ठकुरी, गिरबहादुर घर्ती, आकाश घर्ती,महेन्द्र दमाई, कविर राणा, रवि डाँगी, भीम भण्डारी लगायत युवा नेताहरु रहनुभएको छ । उहाँहरुलाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले सदस्य प्रदान गर्दै गणतन्त्रवादी धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षाका लागि युवाहरुलाई संघर्षमा आउन आह्वान गर्नुभएको थियो। त्यस्तै,जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएमले देशलाई जोगाउनकोलागि देश विकास गर्नकोलागि युवाहरु सचेत भई एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई अखिल (छैठौं)पूर्व राष्ट्रिय परिषद सदस्य रेशम वली, अखिल नेपाल युवक संघ दाङ जिल्ला सदस्य दीपक आरसी, अखिल (छैठौ) जिल्ला सचिव लक्ष्मण विश्वकर्मा, सञ्जय वली, प्रकाश जङ्ग ठकुरी लगायतले सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल युवक संघ घोराही नगर समिती अध्यक्ष डोर बहादुर केसीको अध्यक्षता,युवक संघका सदस्य सुमन घर्तीको स्वागत मन्तव्य तथा सञ्चालक अखिल (छैठौं) का जिल्ला सदस्य दिनेश रैदासले गर्नुभएको थियो।