विदेशबाट बेखर्ची भइ नेपाल फर्केका नागरिकलाई सरकारले क्वारेन्टिन खर्च ब्यहोर्ने

काठमाडौं, साउन ११ । विदेशबाट डिपोट भएका, जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुलाई क्वारेन्टिनमा राख्दा लाग्ने खर्च सरकारले ब्यहोर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीहरुको खर्च सरकारले ब्यहोर्ने जानकारी दिनुभयो । यस्तै सरकारले क्वारेन्टाइनका लागि आवश्यक प्रवन्ध मिलाउने काम श्रम रोजगार तथा सामाजिक […]

सम्बन्धित सामग्री

विदेशबाट नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्डमध्ये एउटा देखाए पुग्ने

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ।  खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउएमा क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।

विदेशबाट आउनेलाई ५ दिन होम क्वारेन्टिन अनिवार्य

विदेशबाट नेपाल आउनेले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो । ‘विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने’, आदेशमा भनिएको छ ।

विदेशबाट आउनेले तत्काल क्वारेन्टिनमा बस्नुनपर्ने

कोरोना भाइरस ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकहरूबाट नेपाल भित्रिने यात्रुले तत्काल सात दिन क्वारेन्टिन बस्नुनपर्ने भएको छ । अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको...

विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। त्यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने निर्णय छ। त्यसका लागि सरकारले उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।कोभिड–१९ को जोखिमको दोस्रो लहरका कारण चा

विदेशमा बेखर्ची भएर फर्किएका नागरिकको क्वारेन्टिन शुल्क सरकारले बेहोर्ने

काठमाडौं। विदेशबाट बेखर्ची भएर स्वदेश फर्किएका नेपाली नागरिकको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। यसको लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न ११० होटेल तोकिए

२१ असार, काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्न कुल ११० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भैका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल ११० होटेल क्वारेन्टिनका रुपमा तोकिएको हो । विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची […]

होटल क्वारेन्टिन बस्नेका पीडा, ‘दैनिक ३ हजार लिएर कुहिएको अण्डा र आलु दिन्छ’

विदेशबाट फर्कनेलाई नेपालमा ५ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्न सरकारले आग्रह गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएको होटलले शुल्क लिएअनुसारको सुविधा उपलबध नगराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिन

सरकारले विदेशबाट आउने यात्रुले १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने निर्णय गरेको छ ।विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण गर्न भन्दै मंगलबार बसेको मन्त्रिपरिषद्ले यस्तो व्यवस्था गरेको हो । हवाईमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुले यात्रा गर्नुअघि […]

विदेशबाट आउनेहरू १० दिन अनिवार्य होम-क्वारेन्टिन बस्नुपर्ने

विदेशबाट नेपाल आउनेहरूले १० दिन होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ।