२१ असार, काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्न कुल ११० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भैका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल ११० होटेल क्वारेन्टिनका रुपमा तोकिएको हो । विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची […]