पश्चिम बंगाल र उडिसामा यासको बितन्डा (तस्बिरहरू)

वर्षा र हावाले कैयौं घर भत्किएका छन्। बिजुलीका पोल ढलेका छन्। सडकमा रूख ढलेका छन्। बालीनाली नष्ट भएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ।

सम्बन्धित सामग्री

पश्चिम बंगाल रेल दुर्घटनामा मर्नेको संख्या नौ पुग्यो

झापा : भारतको पश्चिम बंगालमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। बिहीबार साँझ ५ बजे बिकानेर–गुवाहटी एक्सप्रेस रेल जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै दुर्घटना भएको थियो।गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खस्दा कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अझै पनि डब्बाले यात्रुहरू थिचेको अधिकारीहरूले बताएका छन्। उद्धार भइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको जलपाइगुढीका डिएम मोमिता गोद्रा वसुल बताए।१२ वटा बोगी लिकभन्दा बाहिर खसेको छ। दुर्घटनामा

मैले देखेको दक्षिण बंगाल

हामी नेपालीलाई कोरोना कहरको लामो फुर्सद खासै ‘फुर्सद’ जस्तो लाग्दैन । तर हिन्दुहरूको महान चाड बडादशैंको पाँचदिने छुट्टी निकै महत्वपूर्ण र अर्थ बोकेको रहन्छ । मेरो पनि संयोगवश यसपटक भारतको पश्चिम बंगाल स्टेट घुम्ने र दशैं मनाउने अवसर जुट्यो । दशमीको भोलिपल्ट इटहरीबाट काँकडभित्ता मेची पुलहुँदै भारतको पानीट्याङ्की जाने क्रममा मेची पुलमा सुरक्षा निकै कडा […]

पूर्वी नाका काँकडभिट्टा पूर्णरुपमा बन्द

झापा- पूर्वी नाका काँकरभिट्टा १५ दिनका लागि पूर्णरुमा बन्द हुने भएको छ । भारतको पश्चिम बंगाल सरकारले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको जनाउँदै नाका पूर्णरूपमा बन्द गर्ने जनाएको हो ।बंगाल सरकारले जेठ २ गतेदेखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जानकारी पठाएको झापा प्रहरीले जनाएको छ । पश्चिम बंगाल सरकारले सो अवधि थप […]

पश्चिम बंगाल र असम चुनावमा चीनले प्रभाव पार्न खोजेको आरोप

एजेन्सी। कतिपय भारतीय मिडियाले हालै असम र पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको आरोप लगाएका छन्। चीन वामपन्थको गढ भएकाले भारतका ती क्षेत्रमा पनि कम्युनिस्टलाई जिताउन अप्रत्यक्ष आर्थिक मद्दतसमेत गरेको मिडियाको आरोप छ। पश्चिम बंगालमा वामपन्थीका तीन पार्टी मिल्दा केवल पाँच प्रतिशत भोट आएको थियो। त्यसपछि भने मिडियाले चीनको चाहना पूरा हुन नसकेको उल्लेख गरेका छन्।

पश्चिम बंगाल निर्वाचनबाट भारतीय राजनीतिले सिकेको ४ पाठ

पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कांग्रेसले प्रचण्ड बहुमत ल्याएर तेस्रो कार्यकाल चलाउने भएको छ ।  यस निर्वाचनले भारतीय राजनीतिमा चारवटा पाठ सिकाएको देखिन्छ ।  पहिलो, भारतीय जनता पार्टी रोक्नै नसकिने शक्ति हैन र उसलाई दह्रो जनाधार भएको क्षेत्रीय नेताले हराउन सक्छ । अमित शाहको आक्रामकताले कमजोर विपक्षीलाई मात्र हायलकायल पार्न सक्छ, ममता जस्ती दह्री नेत्रीलाई त्यसले केही फरक पार्दैन । शाहले केन्द्र सरकारका सबै संयन्त्र लगाएर तर्साउँदा पनि हराउन नसकेको उदाहरण उद्धव ठाकरे र ममता बनर्जीले प्रस्तुत गरेका छन् ।  ...

कसले जित्ला पश्चिम बंगाल चुनाव, के भन्छन् आँकडा ?

पश्चिम बंगालमा अन्तिम चरणको विधानसभा निर्वाचन बिहीवार समापत भएपछि विभिन्न एक्जिट पोल आइसकेका छन् ।  धेरैजसो एक्जिट पोलले ममता बनर्जीको तृणमूल पुनः सत्तामा आउने देखाइरहेका छन् । तर तीनवटा सर्वेमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । सबै एक्जिट पोललाई औसतमा राखेर हेर्दा तृणमूल भाजपाभन्दा अलिकति अगाडि देखिएको छ तर भाजपाले उसलाई बहुमत पुग्न नदिएको देखिन्छ । औसतमा हेर्दा तृणमूलले १४३ र भाजपाले १३८ सीट जित्ने देखिन्छ । बहुमतका लागि १४७ सीट आवश्यक पर्छ ।  राज्यमा आठ चरणमा भएको निर्वाचनमा कुल ८१....

कोरोनाका कारण मोदीको आज पश्चिम बंगाल जाने कार्यक्रम रद्द

एजेन्सी। कोभिड–१९ को महामारीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगाल भ्रमण रद्द भएको छ। पार्टीको चुनावी र्‍यालीलाई सम्बोधन गर्न मोदी पश्चिम बंगाल जान लागेका थिए। मोदीले ट्वीट गर्दै आफूले पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरेको र कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने जानकारी दिएका छन्।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा छैटौं चरणको मतदान, के गर्दैछ भाजपा ?

भारतको पश्चिम बंगाल राज्यको विधानसभामा छैटौं चरणको मतदान जारी छ । यस चरणमा चार जिल्लाका ४३ सीटमा मतदान भइरहेको छ ।  कुल ३०६ उम्मेदवारको भाग्यको परीक्षा भइरहेको छ ।  भारतीय जनता पार्टीले नागरिकताको वाचा, मतुआ फ्याक्टर, जुट मिल बन्द भएको विषय, बेरोजगारी र कृषि संकट लगायतका कुरा उठाइरहेको छ ।  भाजपा सांसद अर्जुन सिंहको वर्चस्व यी क्षेत्रहरूमा छ । उनी पहिले तृणमूल कांग्रेसमा थिए ।  उनले यी क्षेत्रहरूमा हिन्दूत्वको मुद्दा उठाएर ध्रुवीकरणको कोशिश गरेका छन् । विगत तीन वर्षमा यी क्षेत्रहरूमा रा...

पश्चिम बंगाल र बिहारमा भूकम्पको झट्का

काठमाडौं । भारतको पश्चिम बंगाल, बिहार र आसामका केही क्षेत्रमा भूकम्प गएको छ । पश्चिम बंगालको जलपाईगुडी, सिलीगुडी,

पश्चिम बंगाल महोत्सव

बंगाली खानपान र संगीतका पारखीहरूले राजधानीमै तिनको आस्वादन गर्न पाएका छन् । होटल सोल्टी क्राउन प्लाजामा आइतबार सुरु दुईदिने पश्चिम बंगाल महोत्सवमा आगन्तुकहरूले बंगाली संस्कृति र जनजीवनसम्बन्धी कौतूहलसमेत मेट्न पाए ।