पश्चिम बंगाल र असम चुनावमा चीनले प्रभाव पार्न खोजेको आरोप

एजेन्सी। कतिपय भारतीय मिडियाले हालै असम र पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको आरोप लगाएका छन्। चीन वामपन्थको गढ भएकाले भारतका ती क्षेत्रमा पनि कम्युनिस्टलाई जिताउन अप्रत्यक्ष आर्थिक मद्दतसमेत गरेको मिडियाको आरोप छ। पश्चिम बंगालमा वामपन्थीका तीन पार्टी मिल्दा केवल पाँच प्रतिशत भोट आएको थियो। त्यसपछि भने मिडियाले चीनको चाहना पूरा हुन नसकेको उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

भारतमा एक दशकमा १८६ हात्ती मारिए

यो एक दशकमा रेलको ठक्करबाट भारतमा १ सय ८६ वटा हात्तीको मृत्यु भएको छ । पूर्वोत्तर भारतको असम, पश्चिम बंगाल र उत्तराखण्डमा सबभन्दा धेरै हात्ती रेलको ठक्करबाट मारिएको भारतको केन्द्रीय वातावरण मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ ।

युट्युबको मायामोह, सूचनाको खडेरी !

सन् १९७१ को ‘बंगलादेश लिबरेसन वार’ताका भएको विस्थापनमा परेर केही परिवार भारतका असम र पश्चिम बंगाल हुँदै नेपाल आए । आफू नेपालीभाषी भएको दाबी गर्ने तीमध्ये केही मेचीनगरमा छन् । पञ्चायतकालमा सरकारकै पहलमा आफू यता आएको बताउँछन् उनीहरू । त्यसरी दशकौं पहिलेदेखि काँकरभिट्टाका बासिन्दा बनेका एक वृद्ध ऊ बेला संयुक्त राष्ट्रसंघको कुनै संस्थामा आबद्ध भएर काम गरेको तर त्यसबापत हुनुपर्ने उचित मूल्यांकन नभएको गुनासो गरिरहन्छन् ।

भारतमा विधानसभा निर्वाचनमा हारपछि कांग्रेस ‘विनम्र’

काठमाडौं। पश्चिम बंगाल, असम, केरला, तामिलनाडु तथा पुड्डुचेरीमा विधानसभा निर्वाचनमा लज्जाजनक हार व्यहोरेको कांग्रेसले चुनावी नतिजालाई विनम्रता र जिम्मेवारीका साथ स्वीकारेको छ। भारतमा लामो समय सत्तामा रहेको कांग्रेस पछिल्लो समय निकै कमजोर देखिएको छ। ती स्थानमा प्राप्त नतिजापछि कांग्रेसले जनताले आफ्नो पार्टीलाई आगामी पाँच वर्ष सत्तामा देख्न नचाहेको बताएको छ। पश्चिम बंगालमा कांग्रेसले वामपन्थीसँग गठबन्धन गर्दा पनि खाता खोल्न सकेन।

भारतका पाँच राज्यमा सरकारको फैसला, सबैको नजर ममतातिर

पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरीको नतिजा आउन लागेको हो । मतगणना शुरु भइसकेको छ ।

भारतका पाँच राज्यमा सरकारको फैसला, सबैको नजर ममतातिर

पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरीको नतिजा आउन लागेको हो । मतगणना शुरु भइसकेको छ ।

भारतका पाँच राज्यमा सरकारको फैसला, सबैको नजर ममतातिर

पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरीको नतिजा आउन लागेको हो । मतगणना शुरु भइसकेको छ ।

ममता बनर्जीलाई गढ जोगाउन सकस

भारतका पश्चिम बंगाल र असम राज्यमा शनिबारदेखि विधानसभा चुनाव सुरु भएको छ । पहिलो चरणअन्तर्गत पश्चिम बंगालमा ३० र असममा ४७ निर्वाचन क्षेत्रमा शनिबार मतदान भएको हो ।

भारतको पश्चिम बंगाल र असम विधानसभाको पहिलो चरणको मतदान जारी

भारतको पश्चिम बंगाल र असम राज्यको विधानसभा चुनावअन्तगर्त शनिबार पहिलो चरणको मतदान भइरहेको छ ।

भारतको पश्चिम बंगाल र असममा आज पहिलो चरणको विधानसभा निर्वाचन

काठमाडौं : भारतमा विधानसभाको पहिलो चरणको निर्वाचन सुरु भएको छ। आज पश्चिम बंगलाका पाँच जिल्लाका ३० विधानसभा सिट र असमका १२ जिल्लाका ४७ विधानसभा सिटका लागि मतदान सुरु भएको हो। दुवै राज्यमा उच्च सुरक्षाबीच मतदान कार्यक्रम सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।पहिलो चरणमा असमका माजुली, गोहपुर, जोरहाट, नाजिरालगायतका हाई प्रोफाइल सिटमा मतदान भइरहेको छ। माजुलीबाट मुख्यमन्त्री सर्वानन्द सोनोवाल तथा जोरहाटबाट असम विधानसभाका अध्यक्ष हितेन्द्रनाथ गोस्वामी चुनावी मैदानमा छन्।भारतीय निर्वाचन आयोगका अ

भारत : विधानसभा चुनाव आउन लाग्दा भाजपाका विरोधी दलहरूमा असन्तोष र आक्रोश

भारतका पाँचवटा राज्यमा विधानसभा निर्वाचन आउन लागेको छ । पश्चिम बंगाल, असम, केरल, तमिलनाडु र पुडुचेरीमा चुनाव हुन लागेको हो । विशेषगरी पश्चिम बंगाल, असम र केरलमा उम्मेदवारको सूची जारी भएपछि असन्तोष र विरोधको स्वर सुनिएको छ । बंगालमा ममता बनर्जीकी निकटवर्ती रहेकी सोनाली गुहालाई तृणमूल कांग्रेसले टिकट नद...