घटेन हुन्डी कारोबार

प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण पोस्ट भंगाहा जसौलीका ३५ वर्षीय लालु मिया छन् । मियालाई प्रहरीले पर्सागढी नगरपालिका–१ मनवा बजारबाट शनिबार पक्राउ गरेको हो ।