९ फागुन, काठमाडौं । भारतको मुम्बई शहरबाट काठमाडौंका लागि सिधा हवाई सम्पर्क पुनः सञ्चालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि यो रुटमा जहाज उडेको छैन । भारतको निजी वायुसेवा कम्पनी इन्डिगो एयरले १८ फागुन (२ मार्च)देखि मुम्बईबाट काठमाडौं उडान गर्ने गरी मिति तोकेको हो । कम्पनीले सातामा तीन उडान यस रुटमा गर्ने […]