भेरीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुबीच बिबाद

सुर्खेत – भेरीगंगा नगरपालिकाका केही जनप्रतिनिधिहरुले नगरसभाप्रति असुन्तष्टि व्यक्त गरेका छन् । उनीहरुले फेरि नगरसभा गर्नुपर्ने माग राखेका छन् । नीति विधि विपरित वडा स्तरबाट आएका योजनाहरुलाई समावेश नगराई बजेट कार्यान्वयन गर्ने समयमा आफूखुशी वितरण गर्ने गरी योजना तयार गरेको उनीहरुले आरोप लगाएका छन् । भेरीगंगाका वडा ...

सम्बन्धित सामग्री

डेमो बनेर बसेका छन् करोडौँ लगानीमा बनेका ‘कोल्ड स्टोर’

२९ मंसिर २०७७ मा कर्णाली प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिका– १०, छिन्चुमा २०० मेक्ट्रिटन क्षमताको कोल्ड स्टोर (शीत भण्डारणगृह) सञ्चालनमा आयो ।

आँप खेतीबाट लाखौं आम्दानी लिँदै पार्वती

सुर्खेतको भेरीगंगा नगरपालिका –१३ रामघाट (भगवती टोल)की ५८ वर्षिया पार्वती रावतलाई यतिखेर बगैँचामा लगाएको आँप बिक्री गर्न भ्याई नभ्याई छ।...

सुर्खेतबाट अवैध सुर्ती बरामद

भेरीगंगा नगरपालिका –५ सुर्खेत छिर्ने प्रमुख नाका बबईस्थित प्रहरी चेकपोष्टले शुक्रवार शंका मानेर चेकजाँच गर्दा अवैध सुर्तीजन्य बस्तु बरामद गरिएको हो।...

जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु

भेरीगंगा नगरपालिका–५ सुर्खेत गेरवानीका दुईजनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वली छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका...

इनार सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु

मंगलबार विहानको समयमा सुर्खेतको तालिखोलामा इनार सफा गर्ने क्रममा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाईको डुबेर मृत्यु भएको छ ।

नुहाउने क्रममा भेरीमा ३ जना बालबालिका बेपत्ता

काठमाडौँ । भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका छन् । शनिवार (आज) साँझ करिब ५ बजे भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् । उनीहरू बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका […]

सवारी दुर्घटनामा घाइते भएका वडाध्यक्ष कार्कीकाे निधन

माेटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतकाे भेरीगंगा नगरपालिका–१ वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ ।

वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।...

चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर सुर्खेत र सल्यानमा दुई महिलाको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा एक–एक जना महिलाको मृत्यु भएको हो।...

सुर्खेतको छिन्चुमा बसपार्क बन्ने, साढे १८ करोडभन्दा बढी लागत अनुमान

सुर्खेतको छिन्चुमा बसपार्क बन्ने भएको छ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार रहेको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा ‘छिन्चु बसपार्क’ बन्ने भएको हो । त्यसका लागि शहरी पूर्वाधार विकास कार्यक्रम  अन्तर्गत भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न गरिएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका नगरप्रमुख भुपेन्द्र बहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । छिन्चु बसपार्क आयोजना निर्माणको अनुम