प्रदेश २ : निर्देशिका संशोधन गरेर जनयुद्ध र जनआन्दोलनका शहीद परिवारलाई सुविधा

८ मंसिर, जनकपुरधाम । जनयुद्ध र जनआन्दोलनका शहीद परिवारलाई पनि सेवा सुविधा दिन प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान (गठन तथा कार्य सन्चालन) निर्देशिका संशोधन गरेको छ । यसअघि यस निर्देशिका बमोजिम प्रदेश २ सरकारले मधेश आन्दोलनमा ज्यान गुमाएका शहीद तथा घाइते परिवारलाई मात्रै सेवा सुविधा दिंदै आएको थियो । प्रदेश २ सरकार गठन भएपछि […]

सम्बन्धित सामग्री

माओवादीहरुले गरेको युद्ध, जनयुद्ध होइन हिंसा हो: ओली

माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाई छ। उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए। उनले शहीद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध गरे।...

मापदण्डबिना नै घोषणा गरिन्छन् शहीदः एकैपटक थपिए ८ हजार बढी शहीद

काठमाडौं, चैत ५ । सरकारले मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा गर्दै शहीदको संख्या उल्लेख्य रूपमा थप गरेको छ । सरकारले ‘सशस्त्र जनयुद्ध’ का नाममा मारिएका ८ हजार ३ सय ७१ जनालाई एकैपटक शहीद घोषणा गर्दै उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ८ हजार बढीको राजपत्रमा नामावली प्रकाशित भएको गृह […]

फागुन १ मा जनयुद्ध दिवस मनाउनु अर्को कोसेढुङ्गा हो : प्रचण्ड

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय कोसेढुङ्गा भएको बताएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले भने, ‘फागुन १ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । जनयुद्ध दिवस बनाउने अर्को कोसेढुङ्गा हो ।’ आफू नेतृत्वको […]

मधेसवादी दलले चुनावमा शहीद परिवार तथा घाइतेलाई कसरी गर्दैछ व्यवस्थापन ?

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट गर्ने कार्य पनि सुरु गरिसकेका छन् । जिल्लाबाट प्रदेश तथा केन्द्रमा सिफारिस भएका नामहरूमा शहीद परिवार, बेपत्ता परिवार, घाइतेहरूको नाम नपरेको गुनासो हरेक पार्टीमा सुनिन थालेका छन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट लगायत विभिन्न आन्दोलनमा सहादत दिएका थुप्रै शहीद परिवारहरू छन् । ती आन्दोलनमा थुप्रै घाइते पन

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनायो, तस्बिरमा हेर्नुहोस्

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको दिनको सम्झनामा प्रत्येक वर्ष सो पार्टीले जनयुद्ध दिवस मनाउने गरेको छ । आइबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेश सरकारको आयोजनामा मनाइएको २७ औं जनयुद्ध दिवसको उद्घाटन गरे ।जनयुद्ध दिवसकै अवसर पारेर मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित शहीद परिवार सम्मान तथा राहत वितरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकारी तहबाटै जनयुद्ध दिवस मनाएर मधेस प्रद

जनयुद्धका शहीद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी

जनकपुरधाम– मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी गरेको छ । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्धका शहीद तथा ज्यान गुमाएकाका परिवारजनलाई राहत दिन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी शहीद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी […]

'जनयुद्ध' का पहिलाे शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु

गाेरखा – दश वर्षे सशस्त्र जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु भएको छ । पार्क निर्माणका लागि ठेकेदार कम्पनी ओम सत्य साई कन्ट्रक्शन चितवनसँग गएकाे भदौ २० गते ठेक्का सम्झौता भएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले बताउनुभयो । आउँदाे फागुन १५ गतेसम्ममा पार्क निर्माण सक्ने गरी तीन करोड ३७ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।  केही वर्ष पहिले नै पार्क निर्माणको प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन हुन सकेको थिएन । गाउँपालिका र सङ्घीय सरकारकाे संस्कृति...

‘शहीद र बेपत्ताजनका परिवारका सदस्यको उपचार निःशुल्क’

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सरकारले जनयुद्ध तथा जनआन्दोलनका शहीद, बेपत्ताजन, घाइते र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ नगरपालिका–७ वडाकमिटिद्वारा आज आयोजित जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले गण्डकी प्रदेश मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयनका लागि शहीद तथा बेपत्ताजनका परिवारको सङ्ख्या पुनरावलोकन गर्ने काम भइरहेको बताए । “शहीद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथ...