आर्मी असिफर्स क्लबमा आगलागी

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आगो लागेको छ । क्लबको साउना रुममा बिजुली सर्ट भएर आगो लागेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति ...

सम्बन्धित सामग्री

रुसको एक नाइट क्लबमा आगलागी, १३ जनाको मृत्यु

रुसको कोस्ट्रोमा शहरको भिडभाडयुक्त नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोरमा भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ ।मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले रिपोर्ट गर्यो, 'कोठा द्रुत रूपमा धुवाँले भरिन थाल्यो र बाहिर निस्कने ठाउँ देख्न गाह्रो भ

रुसको एक नाइट क्लबमा आगलागी, १३ को मृत्यु

काठमाडौं । रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो । आगलागीमा परि केही घाइते भएका छन् । आगलागीका कारण नाइटक्लब पुर्ण रुपमा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका […]

थाइल्याण्डको एक नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको एक नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । घटनामा ४० जना घाइते भएका छन् । थाइल्याण्डको चोनबुरी राज्यमा रहेको माउन्टेन बी नाइटक्लबमा सर्वसाधारण नाचगानमा ब्यस्त रहेका बेला आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएपनि अनुसन्धान जारी छ । आगलागी नियन्त्रणका लागि दर्जनौ अग्नी नियन्त्रक परिचालन […]

अर्मेनियाको रात्रि क्लबमा आगलागी, १६ जनाको मृत्यु

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।  आइतवार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरू रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ । 'सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरू आठ जना घाइते भएका छन् । घाइतेहरूको शरीर जलेको र उनीहरूको अवस्था पनि गम्भीर रहेको छ,' मन्त्री रेने इमानुयल सादीले भने ।  मन्त्री सादी...

अफ्रिकी मुलुक क्यामरुनको नाइटक्लबमा आगलागी, १६ को मृत्यु

एजेन्सी, १० माघ। अफ्रिकी मुलुक क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको आगलागीमा परी ८ जना घाइते भएका छन् । क्लबमा जलाइएको आतिशबाजीका कारण आगलागी भएको अनुसन्धानबाट खुलेको छ । खाना पकाउने ग्यास भण्डारण गरिएको ठाउँसम्म आगो फैलिएकाले ठुलो मानविय क्षति […]

प्लान बी डान्स क्लबमा आगलागी, करिब ५ करोडको क्षति

बुटवल, पुस ३० । उद्घाटनको तयारीमा रहेको बेला बुटवलको एउटा डान्स क्लबमा आगलागी हुँदा ५ करोड रुपैंयाँ बराबरको क्षति भएको छ । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी हुँदा ५ करोड बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । गएराति साढे १२ बजेबाट लागेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा […]

बुटवलको एक डान्स क्लबमा आगलागी, ५ करोड क्षति

बुटवल । बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ । सञ्चालनमा आउनु भन्दा एक दिनअघि आगलागी भएको हो । शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीमा बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको छ ।

उद्घाटनको तयारी भइरहेका बेला डान्स क्लबमा आगलागी, ५ करोडको क्षति

उद्घाटनको तयारी भइरहेका बेला रुपन्देहीको बुटवलमा एउटा डान्स क्लबमा आगलागी भएको छ ।

बुटवलको निर्माणाधीन डान्स क्लबमा भीषण आगलागी

बुटवलको निर्माणाधीन प्लान बी डान्स क्लबमा शुक्रवार दिउँसो भीषण आगलागी भएको छ ।  सिद्धार्थ कटेज नजिक रहेको क्लबमा केही समयअघि आगलागी भएको हो । आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिकाको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाका दमकल पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।  आगलागी नियन्त्रणको प्रयास जारी छ ।

बानेश्वरको इन्द्रेणी कम्पलेक्समा आगलागी

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। प्रहरीका अनुसार कम्प्लेक्समा रहेको जीम क्लबमा आगलागी भएको हो। के कारणले आगलागी भएको हो भन्ने विवरण प्राप्त हुन सकेको छन। आगलागी नियन्त्रणका लागि दमकललाई...