संसद् सुचारु गराउन प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आग्रह
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आग्रह गर्नुभएको छ ।
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद् सुचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताएका छन् ।
सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै तिमिल्सिनाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने धारणा राखेका ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको समस्या समाधान गर्ने बताए ।उनले संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न माओवादी केन्द्रका उमेदवारहरूलाई विजयी गराउन आग्रह गरे । प्रचण्डले निर्वाचन लगत्तै दुर्गा