काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद् सुचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताएका छन् ।
सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै तिमिल्सिनाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने धारणा राखेका ...