लिपपोतका लागि माटोको अभाव

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छिन् । दसैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताइन् । ‘देवी–देवता राख्ने ‘डिहुरार’ देखि पूरै घर लिपपोत गर्नमा लागेको छु’, उनले भनिन्, ‘अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ […]