राष्ट्र संघका महासचिवको नेपाल भ्रमण तय,  कार्तिक १४ मा संसदमा सम्बोधन गर्ने

काठमाडौं ।  इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाईको क्रममा उनले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन […]

सम्बन्धित सामग्री

माघ २४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने

१९ माघ, काठमाडौँ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहिति सबै दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको हो । पहिलो दिन राष्ट्रपति कार्यालयको […]

ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले सरकारको नीति तथा कार्यक्रम लगायतका समसामयिक विषयमा बोल्न लागेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। गत हप्ता बसेको एमालेका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेको संसदमा बोल्ने बताएका थिए। तर जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएकाले संसद् सचिवालयले मन्तव्यको कार्यक्रम कटौती गरेको थियो।अध्यक्ष ओलीले शनिबार आ

संसदमा रवि लामिछानेको पहिलो सम्बोधन

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष गृहमन्त्री रवि लामिछानेले संसदमा पहिलोपटक सम्बोध नगरिरहेका छन् ।  संसदको जारी बैठकमा अहिले लामिछानेले सम्बोधन नगरिरहेका छन् । उनले सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको स्मरण गर्दै आफ्नो सम्बोधन सुरु...

अर्थमन्त्री शर्माको प्रश्न– संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए ?

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर प्रश्न गरेका छन् । उनले आजको संसद बैठकमा सम्बोधन गर्दै संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर एमालेलाई सोधेका हुन् ।सम्बोधन गर्दै उनले भने, ‘मैले व्यापारीलाई सामान ल्याउन लाएर  करका दर बढाए ? बच्चाले खाने दुधको भन्सार दर बढाए ?’ उनले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए ।

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौ : नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन्। प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पर्ने छन्।यस्तै अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।प्रत

आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको […]

अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको हो । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री […]

ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, साउन २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । संसदीय दलका नेतासमेत रहेका ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । ओलीले प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा संम्बोधन गर्नेछन् । शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मतको बेलामात्र ओली संसदमा उपस्थित […]