लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो। खासगरी पेन्सन अवधि ३० वर्ष, अवकास उमेर ५५ वर्ष तथा सचिव, सहसचिव, महानिर्देशकजस्ता पदमा बाहिरबाट सोझै नियुक्ति गर्ने प्रावधानप्रति आयोगले असहमति जनाएको थियो।
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्। मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) लगायत उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले बाढी–पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध सेवा र पुनःस्थापनाको प्रगतिबारे जानकारी […]
काठमाडौँ। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले ६ वटा मुख्य निर्णयहरू गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– –अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ अमेरिकी डलर मिलियन बराबरको […]
नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा EXCHANGE’ मेला सुरु गरेको छ। मेलाको अवसरमा कम्पनीले TVS NTORQ 150 र नयाँ TVS Apache RTR 200 4V Projector Headlamp with USD सार्वजनिक गरेको छ। कम्पनीका अनुसार NTORQ 150 को मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ। त्यस्तै, दशैं–तिहारलाई […]