भृकुटीमण्डपमा TVS को ‘अचम्मैको महा EXCHANGE’, दुई नयाँ मोडल सार्वजनिक

नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा EXCHANGE’ मेला सुरु गरेको छ। मेलाको अवसरमा कम्पनीले TVS NTORQ 150 र नयाँ TVS Apache RTR 200 4V Projector Headlamp with USD सार्वजनिक गरेको छ। कम्पनीका अनुसार NTORQ 150 को मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ। त्यस्तै, दशैं–तिहारलाई […]