सांसद खरेल, बम र केसीको हेलचेक्र्याइँ : शून्य समयमा नाम टिपाए, बोल्ने बेला बैठक नै बंक

केसी, बम र खरेलले संसदमा आफ्ना धारणा राख्नका लागि शून्य समयमा नाम टिपाएका थिए । तर, बैठक चलिरहेको बेलामा उनीहरू बैठकस्थलमा थिएनन् ।