काठमाडौँ– तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी । उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयात हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष तिहारमा फूलको माग बढेको छ । माग बढेपनि मूल्य भने घटेको छ । यस वर्ष सयपत्री, मखमली र गोदावरी गरी १८ लाख […]