खेलकुद महाशाखा प्रमुखलाई नै राखेप कार्यकारी तोकिने

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाको अब आउने प्रमुखले नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार प्राप्त गर्ने खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका छन् । कार्यकारी अधिकार तोकिएको तीन दिनमै सह सचिव कमलप्रसाद पोखरेलको सुरुवा भएपछि राखेपको कार्यकारी अधिकार प्राप्त अधिकारीका लागि केहि दिन अझै कुर्नुपर्ने भएको छ । मन्त्रालयको खेलकुद […]

सम्बन्धित सामग्री

राखेप सदस्यसचिव स्वेच्छाचारी भए : एलबी क्षेत्री

प्रधानमन्त्री सहभागी कार्यक्रममा नबोलाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङप्रति राखेप परिषद् सदस्य एलबी क्षेत्रीले आपत्ति जनाएका छन् ।

आचार्य र कार्की राखेप उत्कृष्ट खेलकुद पत्रकारबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राष्ट्रिय समाचार समितिकी मुना कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारबाट सम्मानित गरेको छ । राखेपको ५९ औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा आचार्य र कार्की सम्मानित भएका हुन् । राखेप उपाध्यक्ष शिव कोइरालाले उनीहरुलाई ट्रफी र नगद हस्तान्तरण गरे […]

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल खोज्दै राखेप र गण्डकी खेलकुद परिषद्

कास्की : गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ।आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन्। खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ।राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको

‍नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छः राखेप सदस्य सचिव घिसिङ

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन्। सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै गण्डकी प्रदेशवासीलाई समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रहसमेत गरे। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार […]

तीन वर्षपछि बस्यो राखेप बोर्ड बैठक, प्राथमिकतामा राष्ट्रिय खेलकुद

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद (राखेप) को तीन वर्षपछि बोर्ड बैठक सम्पन्न भएको छ। बोर्डको ११२औँ बैठकले जेठमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद र १९औँ एसियाली खेलकुदको तयारीबारे केन्द्रित भएको सदस्यसचिव टंकलाल घिसिङले बताए। आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलसहित ३८ वटा खेल आयोजना गराउने बोर्डले निर्णय गरेको घिसिङले बताए। जसमध्ये…

राखेप बोर्ड बैठक आज, नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । करिब तीन वर्षपछि बस्न लागेको बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुनेछ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतका विषयमा छलफल हुन लागेको बताए ।घिसिङले कार्यकाल सम्हालेको १५ दिन भित्र नै बोर्ड बैठक बसालेका हुन् । युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा १९ औं एसियन गेम्सको सहभागितालाई पनि मुख्य एजेण्डाको रुपमा समावेश गर्ने सदस्य–सचिव घिसिङले बत

राखेप सदस्यसचिवको सुनुवाइ सर्‍यो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रिटको सोमबार पेसी नै नचढी स्थगित भएको छ । अदालतले यो मुद्दाको अर्को पेसी २ फागुनका लागि तोकेको छ ।मन्त्री...

राखेप बोर्ड बैठक बोलाउन सदस्यहरुको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक माग गर्न निवेदन बुझाउन खोज्दा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुझ्न अस्वीकार गरेको राखेप बोर्ड सदस्यहरुले आरोप लगाएका छन् । बोर्ड बैठक बोलाउने राखेपका १३ सदस्यले संयुक्त रुपमा तयार पारेको निवेदन बुझाउन बिहीबार मन्त्रालय पुग्दा मन्त्री गहतराजले अस्वीकार गरेको उनीहरुको भनाई छ । त्यसपछि सदस्यहरुले […]

राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव सिफारिस गर्न बिहिबार समिति गठन गरेको छ । ३ सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप बोर्डका पूर्वसदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाट छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्न मन्त्रालयले दरखास्त पनि […]

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई पटबाट हटाईएको छ ।