काठमाण्डाै – नेपाल चलचित्र निर्माता सङ्घले तिहार लगत्तै चलचित्र छायाङ्कनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै सङ्घले छायाङ्कन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारल...