ललितपुरस्थित नख्खु कारागारमा रहेका कैदीबन्दीहरूलाई डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले शनिबार निःशुल्क कानुनी परामर्श सेवासम्बनधी कार्यक्रम गरेको छ । डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीले आर्थिक रुपमा विपन्न कैदी थुनुवाहरूलाई न्यायमा सजिलै पहुँच पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । उनका अनुसार कार्यक्रममा १४९३ थुनुवा कैदी सहभागी भएका थिए । कार्यक्रममा...