२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १६ हजार ५ सय ९३ सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा दिएको छ । लिखत, परामर्श र अन्य सेवासहित उपलब्ध गराइएको महानगरले जनाएको छ यस्तै महानगरपालिकाले नियुक्त गरेका कानुनी सल्लाहकारबाट १ सय ४ र कानुन तथा मानव अधिकार विभागबाट १ सय ५२ राय […]