दुई वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ३ प्रतिशतले वृद्धि भएर ८ प्रतिशत पुगेको छ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिकलाई निःशुल्क कानुनी सेवा दिँदै आएको पिपुल फोरमले गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ५ प्रतिशतबाट वृद्धि भएर ८ प्रतिशत पुगेको देखाएको हो । पिपुल फोरमका अध्यक्ष सोम लुइँटेलले विगत दुई दशकयता […]