महामन्त्रीको प्रतिवेदनमा विवादपछि कांग्रेस केन्द्रिय समिति स्थगित :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजका लागि तोकिएको बैठक स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ ८ बजे स्थगित भएको कांग्रेस कार्यालयले जनायो। सानेपामा बिहानबाटै भिड  केन्द्रीय समितिको आज अन्तिम दिन भएकोले कांग्रेस मुख्यालयमा सानेपा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो। पदाधिकारी तथा

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ । बुधबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो । बिहीबारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रिय समितिका सदस्यहरुले धारणा […]

‘आम नेपालीलाई लज्जीत बनाउने पातकीहरुलाई पाता फर्काइयोस’

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य अजय बावु तिवारीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न जोसुकैलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका न् । उक्त प्रकरणमा संलग्नलाई दलीय संलग्नता नहेरी, विना मोलमोलाई अनुसन्धान अघी बढाउनसमेत उनले आग्रह गरेका छन्। सरकारले देशका दुश्मनहरुलाई फरार हुनबाट रोक्नुपर्ने बताउँदै आम नेपालीको शिर निहुराउने, देशको विश्वसनियता घटाउने कार्यमा […]

तेस्रो पटक तोकिएको कांग्रेस केन्द्रिय समिति बैठक फेरी सर्दै

नेपाली कांग्रेसको माघ १५ गतेका हुने भनिएको केन्द्रिय समिति बैठक नहुने भएको छ। कांग्रेसले यो बैठक तेस्रो पटक ताकेको थियो।...

कांग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै

काठमाडौं, पुस १३ । आज नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक बस्दैछ। बैठक डा शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ।

कांग्रेस नेताले गठबन्धनविरुद्ध बोल्न नमिल्ने गृहमन्त्रीको तर्क

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् । नेपाली कांंग्रेसका नेता समेत रहेका खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रिय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन् ।नेपाली कांग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना […]

कांग्रेस केन्द्रीय समितिमा भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ । सोमबार सुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रश्ताव पेश भएको हो । बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माणको प्रस्ताव पेश भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो […]

रामचन्द्रदेखी सुजातासम्म १० जना कांग्रेस केन्द्रिय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन । सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन । कांग्रेसको विधान, २०१७ (संशोधन […] The post रामचन्द्रदेखी सुजातासम्म १० जना कांग्रेस केन्द्रिय सदस्यमा मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस इतर पक्षको केन्द्रीय समिति बस्दै

काठमाडौं : पार्टीको आगामी १४ औँ महाधिवेशनमा सभापति पदमा साझा उमेदवार तय गर्ने बारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक बस्दै छ। बैठक दिउँसो एक बजे बस्ने तयारी छ। यसअघि हिजो पनि संस्थापन इतर समूहका नेताले यसै बिषयमा छलफल गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा भएको छलफल सकरात्मक भएकाले आज संस्थापन इतर समूहको केन्द्रिय समिति बैठकमा छलफल गर्न लागिएको हो। हिजो नेता पौडेलसहित, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो। तीन

कांग्रेस विवाद समाधानतर्फ, मंसिरमा महाधिवेशन गर्ने सहमति जुट्दै

रामकृष्ण चापागाई, काठमाडौं । पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेर आचोचित बन्दै गएको कांग्रेस भित्रको आन्तरिक विवाद समाधान तर्फ उन्मुख भएको छ । दुई दिन देखि जारी केन्द्रिय समिति बैठकबाट मंसिरमा महाधिवेशन सम्पन्न गर्ने गरि नयाँ कार्यतालिका ल्याउने सहमति जुटाउन शीर्ष नेताहरु सक्रिय भएका छन् । महाधिवेशनको कार्यतालिका बारे भदौमै वा दशै अघि वडा अधिवेशन गरेर […]