भोलिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा

सुर्खेत । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए । सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित छन्।भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै […]

सम्बन्धित सामग्री

तनहुँ र सुर्खेतमा थपियो निषेधाज्ञा

काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ […]

सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा ग

सुर्खेतमा एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो।

सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थपियो

१० असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘जिल्लामा संक्रमितको दर केही घटेपनि जोखिम कायमै छ, संक्रमणको चेन ब्रेक नभएसम्म निषेधाज्ञा थप्नु नै उत्तम भएकाले असार १७ […]

सुर्खेतमा थप दुई साता निषेधाज्ञा

सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो । यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिँदैछ ।अब निषेधाज्ञालाई विगत भन्दा केही कडाई गर्ने तयारी जिल्ला प्रशासनले गरेकाे छ।प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले  यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्यालठट्टा गर्न थालेपछि अब लागु हुने निषेधाज्ञा अवधिमा थप कडाई गर्ने तयारी भ

सुर्खेतमा थप एक साता निषेधाज्ञा

सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले वैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय...

कर्णालीमा कोरोना सङ्क्रमितको दर तीव्ररूपमा बढ्दै

कोभिड–१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिन र कोरोनाकै कारण मृत्यु सङ्ख्या बढ्न थालेपछि नागरिकमा त्रासदी फैलिएको छ ।कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी विद्यालयहरु बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारवाहीको तालिका सार्वजनिक गर्दै यही वैशाख १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्य

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

कर्णाली / दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यही वैशाख १४ गते राति १२ः०० बजेदेखि... The post सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा appeared first on Purbeli News.

भोलि मध्यरातिदेखि सुर्खेतमा एक हप्ता निषेधाज्ञा

१३ वैशाख, सुर्खेत । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुँदैछ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको …