काठमाडौं । विभिन्न अवरोधबीच प्रधानन्यायाधीश हुनुभएका हरिकृष्ण कार्कीको कार्यकाल अब एकदिन बाँकी छ । ७ महिनासम्म कायममुकायम र ५० दिनसम्म पूर्ण प्रधानन्यायाधीश भएर सर्वोच्चको नेतृत्व गर्नुभएका कार्कीको कार्यकाल पनि विवादरहित र फलदायी हुन सकेन । पछिल्लो समय न्यायालयका हरेक सारथीको कार्यकाल विवादमुक्त हुन सकेको छैन । कानून व्यवसायीहरुको विरोधबीच ५० दिनका लागि प्रधानन्यायाधीश बन्नुभएका हरिकृष्ण […]