काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघिको आफू नेतृत्वको सरकारले मुलुकको विकासका धेरै काम गरेको दाबी गरेका छन्। बुधबार ललितपुरमा आयोजित युवासँग केपी ओली कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले सडक निर्माणदेखि विभिन्न विकासका काम गरेको दाबी गरेका हुन् । उनले सडक बालबालिकामुक्त बनाइएको, विभिन्न विमानस्थललाई स्तरोन्नती गरिएको जानकारी दिए। अध्यक्ष ओलीले सात सय करोड रुपैयाँमा […]