एमसिसीबारे ओली र नेपालसँग चिनियाँ नेताहरुको कुराकानी

काठमाडौँ – एमसिसी अनुमोदन प्रकरणले नेपालको आन्तरिक राजनीति तरंगित भइरहेका बेला चिनियाँ नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका छन्। एमसिसी नेपालको संसदले अनुमोदन गर्नु हुँदैन भनेर खुलमखुला अभिव्यक्ति दिइरहेको चीनले दुई पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार एकपछि अर्को गरी कुराकानी गरेका हुन्। एमाले स्रोतका अनुसार ओलीसँग चिनियाँ पार्टीका विदेश विभाग […]

सम्बन्धित सामग्री

सिंहदरबारमा प्रचण्ड-ओली भेट, के भयो कुराकानी ?

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानीका विषय नखुलाए पनि सकारात्मक छलफल भएको बताए।‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो ’ ओलीले भने।समाजवादी मोर्चामा सहभागी हुने कुरा के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने–‘होइन’।

एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको हो। भेटमा अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेबीच सरकारमा सात दलीय गठबन्धनको भागबण्डाका विषयमा छलफल भएको बताइएको छ। साथै सरकार सञ्चालनका विषयमा पनि दुई नेताबीच छलफल […]

बालुवाटारमा देउवा-ओली भेट, के भयो कुराकानी ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि भेटवार्ता भएको छ। कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसहित सुवास नेम्वाङ र विष्णु पौडेल बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। भेटवार्तामा आगामी निर्वाचन, संसदमा रहेको विधेयकहरूको बिषयमा छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस सहयोग

सीपीसीका नेता र ओलीबीच के के भयो कुराकानी ?

चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ । त्यसक्रममा दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिन दुवै पक्ष प्रतिवद्ध रहेको बताइएको छ ।अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए । ‘लिउ जियनचाओले चीनका लागि नेपाल अत्यन्त नजिकको मित्

वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी

काठमाडौं, १२ असार : नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट […]

केपी ओली र नारायणकाजी श्रेष्ठबीच बालकोटमा दुई घन्टा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ- एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो । ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच […]

केपी ओली र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता : के–के भयो कुराकानी ?

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईंले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के–के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने

बालकोटमा ओली-कोइरालाबीच के कुराकानी भयो ?

काठमाडौं – मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ कोइराला बालकोट पुगेका हुन् । ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा […]

ओली र कोइरालाबीच के भयो कुराकानी ?

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ उनी ओलीलाई भेट्न बालकाेट पुगेका हुन् ।कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ । यता ओलीका प्रेस संयोजक रामशरण बजगाईंले वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकार

बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?

पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । मंगलबार ओली निवास बालकोटमा  नेकपाका  भएको भेटवार्तामा सहभागी एमाले  नेता  राजन  भट्टराईका अनुसार भेटमा  चन्दले  यसअघि भएको  सहमतिअनुसार  अगाडि बढ्ने    जानकारी दिएका थिए । गोरखापत्रमा खबर छापिएको छ । पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प