७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सोमबार उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय वार्ता तथा विभिन्न परियोजनाको उद्घाटन र सम्झौता आदानप्रदानका कार्यक्रममा सहभागी हुँदैछन्। कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। प्रधानमन्त्री शाहले बिहान […]
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख (पुस १८ देखि २३, २०८३) सम्म काठमाडौं र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ।
गण्डकी– गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो । यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण […]
७ मंसिर, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) ठोस साझा निष्कर्षमा पुग्न नसकी टुंगिएको छ । जलवायु संकटको प्रमुख कारण जीवाश्म इन्धनलाई अन्तिम सम्झौताको दस्तावेजमा उल्लेख नगरेपछि युरोपेली संघ (ईयू), बेलायत तथा केही विकासशील देशले प्रस्तावित सम्झौता अस्वीकार गरेका हुन् । टर्कीको अन्ताल्यामा टर्की र अस्ट्रेलियाको संयुक्त अध्यक्षतामा आयोजित सम्मेलनको मुख्य निष्कर्षका रूपमा […]
बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएको छ । अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ । समुद्री सतहबाट सात हजार […]