७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सोमबार उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय वार्ता तथा विभिन्न परियोजनाको उद्घाटन र सम्झौता आदानप्रदानका कार्यक्रममा सहभागी हुँदैछन्। कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। प्रधानमन्त्री शाहले बिहान […]