जीवाश्म इन्धनको विवादले कोप-३१ सम्मेलन निष्कर्षविहीन

७ मंसिर, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) ठोस साझा निष्कर्षमा पुग्न नसकी टुंगिएको छ । जलवायु संकटको प्रमुख कारण जीवाश्म इन्धनलाई अन्तिम सम्झौताको दस्तावेजमा उल्लेख नगरेपछि युरोपेली संघ (ईयू), बेलायत तथा केही विकासशील देशले प्रस्तावित सम्झौता अस्वीकार गरेका हुन् । टर्कीको अन्ताल्यामा टर्की र अस्ट्रेलियाको संयुक्त अध्यक्षतामा आयोजित सम्मेलनको मुख्य निष्कर्षका रूपमा […]