आइएमई पे र फुडमान्डूले सम्झौता गर्दै २३ जेठदेखि लागू हुनेगरी नयाँ क्यासब्याक अफर सार्वजनिक गरेका छन् ।‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत फुडमान्डू एपमा ३ अर्डरको भुक्तानी गरे पछि १५ प्रतिशत क्यासब्याक पाउने आइएमई पेले जनाएको छ ।यो क्यासब्याकको सीमा अधिकतम पाँच सय रुपैयाँसम्म मात्रै हुने कम्पनीले जनाएको छ […]