एनसेल र आइएमई पेबीच नि:शुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै नि:शुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको भन्दै आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य […]