काठमाडौँ– वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ जिल्लामै सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ। सम्झौता आदानप्रदान […]