उपराष्ट्रपतिले भने: काठमाडौं महानगरको सक्रियताबाट जनताले आफ्नै घर आँगनमै सेवा पाए

उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घर आँगनमै सरकार रहेको आभास गराएको बताएका छन्।

सम्बन्धित सामग्री

अदालतले व्यक्तिको घर हो भन्छ, काठमाडौं महानगर मान्दैन

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालय व्यक्तिको घर कब्जा गरेर सञ्चालन गरेको पाइएको छ । काठमाडौं सोल्टिमोडस्थित महानगरपालिकाको वडा कार्यालय रहेको घर व्यक्तिको नाममा रहेको भनेर अदालतले फैसला गरेको र पटक पटक फैसला …

काठमाडौं महानगरमा प्रत्येक दुई वर्षमा घरभाडा १० प्रतिशतले बढ्ने

३ फागुन, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ । महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ […]

काठमाडौं महानगर लाग्यो देवीनगरतिर, अतिक्रमित संरचना हटाउँदै

काठमाडौं महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ ।

धोबिखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ […]

सडकमा १५ सय ट्रक फोहोर, घरभित्रको तत्कालै उठाउन महाभारत

२ भदौ, काठमाडौं । पछिल्ला दिनहरुमा अवरोधहरु छिचोल्दै राजधानी काठमाडौंको फोहोर बोकेका गाडी नियति रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । तर, अहिलेसम्म काठमाडौं महानगर घर-घरबाट फोहोर संकलन गर्न सक्ने अवस्थामा पुगेको छैन । शहरका चोक, गल्लीहरुमा रहेका फोहोरको डंगुरहरु कहिलेसम्म हट्छन् भन्ने समेत यकिन छैन भने घर-घरमा जम्मा भएर सबेका फोहोर पनि ठूलो परिमाणमा छ […]

काठमाडौंलाई महान् घर बनाउने हो : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले आफूहरुले जितिसकेको दाबी गरेकी छिन्। रत्नपार्क शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको बताइन्। उनले महानगरलाई महान् घर बनाउने वाचा समेत गरिन्। ७७ जिल्लाबाट मानिसहर यहाँ आउने भन्दै उनले…

सार्वजनिक जग्गामा बनेका घर–टहरा काठमाडौं महानगरले भत्कायो

सार्वजनिक जग्गामा बनेका घर–टहरा काठमाडौँ महानगरपालिले भत्काएको छ । बुधबार काठमाडौं महानगर– १६ स्थित म्हैपी मन्दिरको सार्वजनिक जग्गामा बनेको घर–टहरा महानगरपालिकाले भत्काएको हो । म्हैपी मन्दिरको पश्चिमतर्फ विष्णुमती पुलहुँदै नयाँ बसपार्क पुग्ने बाटोमा रहेको आठ आना जग्गामा अनधिकृत रुपमा बनाइएको घर–टहरा महानगरले भत्काएको हो ।

हाउस पुलिङ प्रणालीबाट स्वयम्भू महाचैत्य परिसरमा बन्यो बुद्धाचार्य पुजारीको घर

काठमाडौं : स्वयम्भू महाचैत्य परिसरमा निर्माण भएको बुद्धाचार्य परिवारको घरहरु आज हस्तान्तरण गरिएको छ। काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आज सम्बन्धित घरधनीलाई घर हस्तान्तरण गरेका हुन्। यस्तै, भूकम्पमा भत्किएको कर्मराज महाविहारको पनि निर्माण सम्पन्न भइ आज हस्तानतरण गरिएको छ।…

मानव बेचविखन गरेको आरोपमा चाबहिलबाट एक पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले मोरङ कटहरी गाउँपालिका-४ घर भइ काठमाडौं महानगर चक्रपथ बस्ने ३५ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरेको हो।