दाङमा निर्वाचनका लागि ८ हजार जनशक्ति परिचालन हुने

दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब ८ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा ३ प्रदेश र ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५३ मतदानस्थल र एक सय मतदान केन्द्र छन् । निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा ४ हजार बढी सुरक्षाकर्मी र ३ […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन

आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो । सशस्त्र प्रहरी बलका […]

निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन

आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो ।सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका एक सय ६५ वटै निर्वाचन

निर्वाचनका लागि कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

सुर्खेत : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी खटाइएको छ। ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ’, उनले भने,‘प्रत्येक नगरपालि

सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ।...

आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालित

४ मंसिरमा हुने आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएका हुन्। यी मध्ये केही जनशक्ति परिचालन भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आ

निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति

काठमाडौँ,२३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ । जिल्ला निर्वाचन कार्यालयले सबै मतदानस्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका […]

लमजुुङमा स्थानीय निर्वाचनका लागि तीन हजार बढी  जनशक्ति परिचालन

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरि तीन हजार तीन् सय ६७  जनशक्ति परिचालन...

स्थानीय निर्वाचन : लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो । ८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।यस्तै नेपाल प्रहरी, नेपाली

निर्वाचनमा छ हजारबढी जनशक्ति परिचालन गरिने

काठमाडौँ,२३ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ । वैशाख ३० गतेका लागि मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी छ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको हो । […]

स्थानीय तह निर्वाचन : डोटीमा १,७४० निर्वाचन जनशक्ति खटिने

डोटी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा एक हजार ७४० जनशक्ति परिचालन गरिने भएको छ । डोटी जिल्ला निर्वाचन कार्यालयले नौ वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी एक हजार ७४० जना जनशक्ति परिचालन गर्न लागेको हो । मतदान केन्द्रमा जनशक्ति परिचालन […]