सिट बाँडफाँट सम्पन्न गर्न सबै दलहरू लचिलो हुनुको विकल्प छैनः मन्त्री कार्की

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरू लचिलो हुनुको विकल्प नरहेको बताएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरूको छलफलका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएक...

सम्बन्धित सामग्री

उल्टिएला नेमकिपाको गढ ?

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा भक्तपुर–१ को गणना नै गरिएको थिएन, कारण थियो, यो क्षेत्र नेपाल मजदुर किसान पार्टीले जित्छ भन्नेमा गठबन्धनमा रहेका दलहरू ढुक्क थिए।...

उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा जुट्दै छन् । भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुट्न लागेका हुन् ।  नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ । एमालेले सत्ता गठबन्धन छोडेको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग केही सिटमा तालमेल गर्ने भएको छ । यसका लागि एमालेले आज शनिवार दुवै दलसँ...

गठबन्धनको सिट बाँडफाँट सहमतिनजिक पुगेको दाबी

काठमाडौँ- महिनादिनभन्दा लामो समयदेखि सिट बाँडफाँटको छलफलमा जुटेपनि पाँच दलीय सत्ता गठबन्धनले अझै यसलाई मूर्त रूप दिन सकेको छैन। राजनीतिक दलहरू धेरै सिट पाउनुपर्ने अडानबाट पछि नहट्दा सहमति जुट्न नसकेको हो। तर बिहीबार राति अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठक भने सिट बाँडफाँटको सहमति नजिक पुगेको दाबी गरिएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ मध्ये प्रमुख […]

गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् । गठबन्धनबीच नेपाली कांग्रेसले ८६, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र लिनेगरी सहमति जुट्न लागेको हो । नौ वटा क्षेत्रमा कसले […]

गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक

सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् ।

सिट बाँडफाँट सम्पन्न गर्न सबै दलहरू लचिलो हुनुको विकल्प छैनः मन्त्री कार्की

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरू लचिलो हुनुको विकल्प नरहेको बताएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरूको छलफलका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएक...

गठबन्धन बैठक : अझै टुंगिएन सिट बाँडफाँट, भोलि फेरि बस्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेको बताएका छन् । यद्यपि यसलाई अन्तिम टु‌ंगोमा पुर्‍याउन भने बाँकी रहेको बताउँदै उनले छलफल जारी रहेको जानकारी दिएका हुन् ।आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले भने, 'हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । आज यिनै विषयमा छलफल भएको छ । भोलि पनि बैठक जारी रहनेछ । चाँडै नै टुंगो लाग्छ भन्ने कुराम

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

२६ साउन, काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक  आज बिहीबार बस्दैछ । मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो । निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन […]

सिट बाँडफाँट समान रूपले हुनुपर्छ, अपमान गरे तालमेल हुँदैन : झलनाथ खनाल

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन्। उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए।