उल्टिएला नेमकिपाको गढ ?

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा भक्तपुर–१ को गणना नै गरिएको थिएन, कारण थियो, यो क्षेत्र नेपाल मजदुर किसान पार्टीले जित्छ भन्नेमा गठबन्धनमा रहेका दलहरू ढुक्क थिए।...