थानकोट–सिस्ने सुरुङ खन्ने काम आधा सकियो

मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए ।अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई ह

सम्बन्धित सामग्री

नदी फर्काउन सुरुङको काम सकियो

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।...

सकियो तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माणको काम

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ। विद्युत्गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए। बाँधस्थलबाट पनि छिट्टै सुरुङ…

तनहुँ जलविद्युत् आयोजना : भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम सकियो

दमौली- एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत् गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत् गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो । ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृहको सुरुङ खन्ने काम सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका […]

सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौं, फागुन १०। नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ । सुरुङ मार्गमा खटिएका […]

नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक ९डेपुटी टिम लिडर० इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मि

नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान...

२५ प्रतिशत सकियो नागढुंगा–नौबिसे सुरुङ

आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ पाँच सय ७६ मिटर खनिसकेको छ। मुख्य सुरुङको काठमाडौंतर्फ दुई सय ८८ मिटर खनिएको छ। धादिङतर्फबाट पनि दुई सय ८८ मिटर सुरुङ खनिएको छ।...

नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो

नागढुङ्गा सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको हो । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि

मेसिनले सुरुङ खन्ने काम नेपालमा पहिलो पटक सम्पन्न

नेपालमै पहिलो पटक पश्चिम नेपालको एउटा आयोजनामा मेसिन प्रयोग गरेर लक्ष्यको एक वर्षअघि नै १२ किलोमिटर लामो सुरुङ खनिएको छ। लक्षित समयसीमा भन्दा अगाडि नै कसरी सकियो लामो सुरुङ खन्ने काम?