मलामी गएर फर्केको अटो दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ३ जना घाइते

मकवानपुर – मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बागमती–८ का रामबहादुर गोले रहेका मकवानपुर प्रहरीले जनाएको छ । तीन जना घाइते भएका छन् । धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–५ कोइलादमार चोक नजिक गएराति मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अटो चालक बागमती–८ कै सिंहबहादुर यो...

सम्बन्धित सामग्री

मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

५  कात्तिक, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन। घटनामा परि बागमती-८ का रामबहादुर गाेलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । शुक्रबार राति बागमती-५  कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ […]