प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी

काठमाडौँ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न लागेको हो । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेको छन् । प्रदेश २ मा तत्कालिन […]

सम्बन्धित सामग्री

प्रदेश प्रमुख हेरफेरको तयारी, मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सरकारले प्रदेश प्रमुखहरू हेरफेर गर्ने तयारी गरेको छ। यसबारे निर्णय गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरूलाई पुनः नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ। आजै माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिँदै

१२ साउन, काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट …