प्रदेशसभामा एमालेले खाता खोल्यो, मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी

२२ मंसिर, काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश 'क' बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका …

सम्बन्धित सामग्री

प्रथम भद्रपुर झापा गोल्डकपः उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी

झापा – मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ। मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो। भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट […]

मुस्ताङ ‘क’ मा कांग्रेसका गुरुङ विजयी, एमालेका विष्ट पराजित

पोखरा- मुस्ताङ ‘क’ मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्। नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै नन्डुले गण्डकी प्रदेश सभामा इन्ट्री मारेका हुन् । बिष्ट गण्डकीका निर्वतमान प्रदेशसभा सदस्य हुन् । गुरुङले १ हजार ८४ मत पाउँदा विष्टले ७९३ मत पाए । यहाँ ३ हजार ५४१ मतदाता रहेकोमा १ हजार ८५५ मत […]

मुस्ताङ (१)बाट प्रदेशसभामा कांग्रेसका गुरुङ विजयी

काठमाडौं, ५ मंसिर । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै १ हजार ४८ मत ल्याएर विजयी भएका हुन् । निवर्तमान प्रदेश सभा सदस्य विष्टले ७९३ मत प्राप्त गरेका थिए ।

मुस्ताङ प्रदेश सभा (क) मा कांग्रेसका गुरुङ विजयी

काठमाण्डाै – मुस्ताङको प्रदेश सभा (क) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।  गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । मतदानमा खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेश सभा (ख) को मतगणना भइरहेकाे छ ।

मुस्ताङ प्रदेशसभा-१ मा कांग्रेसका गुरुङ विजयी

मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले […]

प्रदेशमा पनि कांग्रेसले खोल्यो खाता,  मुस्ताङ-१ बाट गुरुङ विजयी

काठमाडौं : मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन्।विजयी गुरुङले १ हजार ४८ मत  प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे।विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए। यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो।प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सा

मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, प्रतिनिधि सभामा गौचन विजयी

मुस्ताङ । मुस्ताङमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका योगेश गौचन विजयी हुनुभएको भएको छ । एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा काँग्रेसका युवा उम्मेदवार गौचन ३ हजार ९ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका एमालेका उम्मेदवार प्रेम तुलाचनले ३ हजार ७८ मत ल्याउनु भएको थियो । यसको […]

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमाले विजयी

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  कागबेनीकाे निर्वाचन अधिकृतको कार्यालयमा शनिवार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८ सय ६७ मत ल्याएर विजयी हुनुभएको हो ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७ सय ४९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आङजेन गुरुङले ५ सय ७७ र उपाध्यक्षमा कांग्रेसकै...

मुस्ताङमा दुई मतान्तरले गठबन्धन विजयी

मुस्ताङ, ३१ बैशाख । घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन् । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार […]

यी हुन् हालसम्म विजयी भएका उम्मेदवारहरु

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार नेकपा एमालेले दुई वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस एक पालिकामा विजयी भएको छ । हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूचीः नेकपा एमालेप्रमुख/अध्यक्ष लोकन्द्र बहादुर घले – (चामे गाउँपालिका, मनाङ) छोम्पेल बिष्ट – (लो-घेकर दामोदरकुण्ड, मुस्ताङ) उप–प्रमुख/ उपाध्यक्ष मेङमर फुन्चो […]